इरानबाट खरिद गर्ने तेलको कटौति गरी शुन्यमा झार्ने अमेरिकी योजनाले विश्व तेल बजारमा नकारात्मक प्रभाव पार्ने इरानका पेट्रोलियम मामिलामन्त्रीले बताउनुभएको यहाँको तास्निम न्यूज एजेन्सीले सोमबार जनाएको छ । मन्त्री बिजान नामदार जाँगनेहले भन्नुभयो, “हामीले जुनसुकै अवस्थामा पनि इरानको पेट्रोलियम पदार्थ निर्यात गर्नका लागि आवश्यक मापदण्ड बनाइरहेका छौँ ।” यदि अमेरिकी दबावमा इरानी तेल निर्यातलाई…