महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर तथा ४ प्रतिशत नगद लाभांश गरी कूल ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको आज बिहान बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई…