राष्ट्र बैंकले माग्यो कर्मचारी, पारिश्रमिक मासिक १ लाख बढी हुने

नेपाल राष्ट्र बैंकले कर्मचारी आह्वान गरेको छ । बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेड व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूहमा एक जना कर्मचारी आह्वान गरेको हो । आवेदक व्यवस्थापन, बैंकिङ, वित्तीय मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी लेखासम्बन्धी कार्यमा…