अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन

पहिराका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग अन्तरगत दमौली–डुम्रे सडक खण्ड साढे ४ बजेदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । तनहुँको व्यास नगरपालिका–१२ स्थित बेलभञ्ज्याङ्गमा माथिबाट पहिरा खस्दा आज दिउँसो १२ः३० बजेदेखि राजमार्ग अवरुद्ध बनेको थियो । केही दिनदेखिको अविरल वर्षाका कारण उक्त सडक खण्डमा पहिरा खसिरहेकाले पटक पटक अवरुद्ध हुने गरेको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर…