चालु आर्थिक वर्षको अन्तिम महीना असार सुरु भएपछि बैंकिङ ६१ अर्ब रुपैयाँ निक्षेप थप भएको छ । असार महीनामा सरकारी खर्च बढ्ने भएकाले प्राणालीमा उच्च निक्षेप थप भएको हो । चालु आर्थिक वर्षको असार १ गते बैंकिङ प्रणालीको कुल निक्षेप ५५ खर्ब ६९ अर्ब रुपैयाँ रहेको थियो । उक्त निक्षेप पछिल्ला १९ दिनमा बढेर असार…