निजामती कर्मचारी अस्पतालले ३२८ जना कर्मचारी माग गरेको छ । एकै दिन दुईवटा सार्वजनिक विज्ञापन प्रकाशन गर्दै अस्पतालले ३२८ जना कर्मचारीका लागि आवेदन आह्वान गरेको हो । अस्पतालमा रिक्त पदहरूमा पदपूर्तिका लागि खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले १० औंदेखि चौथो तहसम्मका लागि कर्मचारी माग गरेको हो । न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली…