बैंक तथा वित्तीय संस्थाको निक्षेप हालसम्मकै उच्च पुगेको छ । बैंकहरुले स्थानिय तहको पैसालाई पनि निक्षेप गणना गर्न पाएसंगै वित्तीय प्रणालीको कुल निक्षेप हालसम्मकै उच्च ५८ खर्ब ६ खर्ब पुगेको हो । नेपाल राष्ट्र बैंकका अनुसार यो साताको आइतबार मात्रै वित्तीय प्रणालीमा १४ अर्ब निक्षेप थपिएको छ । उक्त निक्षेप थपिएसंगै प्रणालीको कुल निक्षेप ५८…