गत कात्तिक १५ गते एनसेलको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका माइकल फोलेले आफ्नो पदबाट राजिनामा दिएका छन् । फोलेले नेपालमा विदेशी लगानीको जाताबरण नभएको कारण जनाउँदै राजिनामा दिएका हुन् । असोज अन्तिम साता कम्पनी सञ्चालक समितिले फोलेलाई कात्तिक १५ गतेदेखि कार्यान्वायन हुने गरी फोलेलाई एनसेलको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । कार्यभार सम्हालेको १०…