“भान्साघर”, “मङ्गलम” ब्रान्डको चामल, चिउरा तथा सोयाबिन उत्पादन गर्दै आएको जयश्री फुड्सले सन् २०२२ मा २ अर्ब ९८ करोड ९० लाख सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ मा २ अर्ब ८२ करोड ५० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी सन् २०२२ मा ५.८ प्रतिशतले बढेको छ । कम्पनीको सञ्चालन आम्दानीमा भएको सामान्य वृद्धिसँगै कम्पनीका…