गोलभेँडाको मूल्य दोब्बरले घट्दा हरियो फर्सिको भाउ तेब्बर बढीले बढ्यो

नेपाली ठूलो गोलभेँडाको मूल्य पाँच दिनको अवधिमा दोब्बरले घटेको छ । गत साउन २ गते प्रतिकिलो १२५ रुपैयाँ रहेको गोलभेँडाको औसत मूल्य सोमबार ६६ रुपैयाँमा कारोबार भइरहेको छ । यता, हरियो फर्सिको मूल्य भने एक दिनको अवधिमा तेब्बर बढीले बढेको छ । आइतबार प्रतिकिलो औसत मूल्य २५ रुपैयाँमा कारोबार भएको हरियो फर्सि (लाम्चो) सोमबार ८५…