रेकर्ड मूल्यबाट घट्यो सुनको भाउ, बिहीबार कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ रेकड बिन्दुबाट घटेको छ । सुनको मूल्यले असार ३१ गतेदखि लगातार ऐतिहासिक रेकर्ड कायम गर्दै आएको थियोे । असार ३० गते प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ असार ३१ गते १ लाख ४६ हजार ९०० रुपैयाा पुगेर रेकर्ड कायम गरेको थियो । त्यसको भोलिपल्ट साउन १ गते…