सुरक्षित वित्तीय भविष्यको निम्ति सानै उमेरदेखि बचतको अभ्यास गर्नु पर्छ: गभर्नर 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सुरक्षित वित्तीय भविष्यका लागि सानै उमेर देखि बचतको अभ्यास गर्नु पर्ने बताएका छन । ग्लोबल मनि विकको उद्घाटनलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले विद्यार्थी तथा युवा पुस्तालाई लक्षित गरेर वित्तीय साक्षरता प्रदान गर्नु पर्ने बताएका हुन ।  ‘प्रोटेक्ट योर मनि, सक्यूर योर फिउचर’ भन्ने नाराका सोमबार देखिए सुरु भएको ‘ग्लोबल…