बीमा कम्पनीले पनि सामुहिक लगानी कोष सञ्चालन गर्न पाउने

नेपाल धितोपत्र बोर्डले बीमा तथा विशेष ऐनद्वारा स्थापित गैर बैंकिङ संस्थालाइ पनि सामुहिक लगानी कोष सञ्चालन गर्न दिने भएको छ। बोर्डले सामुहिक लगानी कोष नियमावली, २०६७ लाई संशोधन गरी आगामी फागुन देखि बीमा तथा गैर वित्तीय संस्थाले पनि सामुहिक लगानी कोष सञ्चालन गर्न सक्ने व्यवस्था गरेको हो ।  अब बीमा कम्पनी तथा विशेष ऐनद्वारा स्थापित…