आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको सेयर आज (जेठ २१ गते) आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुला भएको छ । ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स’ को सेयर कारोबारका लागि ‘आइजीआई’ सिम्बोल दिएको छ । यस्तै नेप्सेले दुबै कम्पनीको सेयरमूल्य समाय...