नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा यस साता नेपाल इन्स्योरेन्सको ४० लाख १४ हजार ६५१ दशमलव ५८ हकप्रद शेयर कारोबार लागि सूचीकृत भएको छ।
नेपाल इन्स्योरेन्सले जारी गरेको चुक्ता पूँजीको ६५ प्रतिशत बराबरको हकप्रद शेयर कारोबारका लागि सूचीकरण गराएको हो। गत फागुन २१ गतेदेखि चैत २५ गतेसम्म नेपाल इन्स्योरेन्सले दश बराबर ६.५ कित्ता
अनुपातमा हकप्रद शेयर बिक्री भएको थियो।










प्रतिक्रिया