स्ट्याण्डर्ड चार्टर्डको सिईओमा गोरख शम्शेर राणा


स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा गोरख शम्शेर जंगबहादुर राणा नियुक्त भएका छन्।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले राणालाई सिईओ नियुक्त गरेको हो। उनी ४ वर्षका लागि सिईओ पदमा नियुक्त भएका हुन्।उनको कार्यकाल जनावरी १, २०२५ अर्थात पुस १७ गतेदेखि शुरु हुनेछ।

प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलबार  १२ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।