प्रि ओपनिङ्ग कारोबारः ३९ कम्पनीको शेयरमूल्य बढ्यो, साधनाको घट्यो

0
Shares

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा साताको अन्तिम कारोबार दिन बिहीबार कारोबारमा आएका ४१ कम्पनीमध्ये ४० कम्पनीको शेयरमूल्य बढेको छ भने साधना लघुवित्तको घटेको छ। एक कम्पनीको शेयरमूल्य स्थिर छ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ४१ कम्पनीका ११ हजार ७९५ कित्ता शेयर २७ लाख ४९ हजार ९१२ रुपैयाँमा खरीद बिक्री भएका छन्।

यस अवधिमा नेप्से १३.६२ अंकले बढेर १५२४.१९ बिन्दुमा बन्द भएको छ।

प्रकाशित मिति: १८ भाद्र २०७७, बिहिबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।