नेप्सेको टिएमएसमा समस्या आएपछि कारोबार स्थगित

0
Shares

नेपाल स्टक एक्सचेञ्जको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा समस्या आएपछि शेयर कारोबार स्थगित भएको छ ।

नेप्सेका अनुसार टिएमएसमा केही प्रावधिक समस्या देखा परेपछि केही समयका लागि कारोबार स्थगित गरिएको जनाएको छ । प्राविधिक समस्याको पहिचान भइरहेको र समस्या समाधान हुनासाथ कारोबार सूचारु हुने नेप्सेले जनाएको छ ।

प्रकाशित मिति: २८ भाद्र २०७७, आइतबार  ११ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।