नेपाल स्टक एक्सञ्चेजमा यस साता ६ लाख ३८ हजार ६७० कित्ता बोनस शेयर सूचीकरण भएको छ । नेप्सेका अनुसार नेरुडे लघुवित्त र महुली सामुदायीक लघुवित्तको गरि सो परिमाणको शेयर सूचीकरण भएको हो।
नेप्सेका अनुसार नेरुडे लघुवित्तको ५ लाख १८ हजार ६७० कित्ता र महुली सामुदायीक लघुवित्तको एक लाख २० हजार कित्ता शेयर सूचीकरण भएको हो।
प्रतिक्रिया