साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपनिङ्ग सेसनमा २६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २० कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ । २ कम्पनीको स्थीर रहेको छ ।
नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आज नेप्से ०.३५ प्रतिशत अर्थात ६.०३ अंकले बढेर १ हजार ७१३ दशमलव ७१ अंकमा पुगेको छ ।
यस अवधिमा २६ कम्पनीका १२ हजार ६०५ कित्ता शेयर ५२ लाख ७२ हजार ६३९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया