काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्वीकृति दिएको छ।
बैंकले १ः१ को अनुपातमा आफ्ना सेयरधनीहरूलाई २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर निष्कासन गर्न भदौ ९ गते बिहीबार सेबोनमा निवेदन दिएको थियो ।
शेयर निष्काशन गर्न बिहीबार अनुमती पाएको हो । बैंकले हकप्रद निष्कासन प्रयोजनका लागि ग्लोबल आइएमई क्यापिटलले निष्कासन तथा बिक्री प्रबन्धकको काम गर्ने जनाएको छ ।












प्रतिक्रिया