
नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ९००ं रुपैयाँले बढेको छ । यस अघि आइतबार स्थीर बनेको सुनको मूल्य आज तोलामा ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार छापावाला सुनको भाउ तोलाको ९५ हजार २०० रुपैयाँ, तेजावी सुनको भाउ तोलाको ९४ हजार ७०० रुपैयाँ तोकेको छ । त्यस्तै चाँदीको भाउ प्रतितोला १ हजार ३२० रुपैयाँ कायम गरिएको छ ।
आइतबार छापावाला सुन प्रतितोला ९४ हजार ३००, तेजावी सुन तोलामा ९३ हजार ८५० रुपैयाम् र चाँदी १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया