यूनाइटेड इन्स्योरेन्स र नेपाल चिकित्सक संघबीच बीमा सेवा सम्झौता

0
Shares

यूनाइटेड इन्स्योरेन्स कम्पनी र नेपाल चिकित्सक संघबीच निर्जीवन बीमा सेवा आदान प्रदान सम्बन्धि संम्झौता सम्पन्न भएको छ ।

उक्त संम्झौतापत्रमा कम्पनीको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल तथा नेपाल चिकित्सक संघका तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरे ।

यस संम्झौता पस्चात चिकित्सक संघमा आबद्ध सदस्यहरुको कम्पनीले प्रदान गर्ने विविध बीमा सेवामा सरल पहुँच हुने तथा दाबी भुक्तानी प्रकृयामा थप सहजता हुने कम्पनीको भनाई छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ पुस २०७७, सोमबार  १४ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।