वार्तामा बस्दै जेनजी प्रतिनिधि र सेना


काठमाडौँ । जेनजी प्रतिनिधि र नेपाली सेनाबिच आज औपचारिक वार्ता हुँदैछ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा वार्ता हुन लागेको हो । वार्तामा नागरिक सरकार गठन, संसद् विघटन र नयाँ चुनावलगायतका विषयमा छलफल हुने बताइएको छ।

मंगलबार राति जेनजी प्रतिनिधि र प्रधानसेनापतिबिच अनौपचारिक छलफल भएको थियो ।

 

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार  ०९ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।