काठमाडौँ । अन्तरिम सरकारको गठनको गृहकार्य गर्न प्रधानसेपती, राष्ट्रपति र जेन जीका प्रतिनिधि लगायतको छलफल भइरहेको छ ।
जेन जीका प्रतिनिधिले पूर्वप्रधानन्यायधिस शुशीला कार्कीलाई अन्तरिक सरकारको प्रमुख बनाउन सिफारिस गरेका छन् । यस विषयमा कानुनी बाधा फुकाउन लगायतका विषयमा छलफल भइरहेको छ ।










प्रतिक्रिया