प्रि-ओपनिङ्गमा २२ कम्पनीको शेयर मूल्य बढ्दा नेप्से साढे १७ अंक उक्लियो

0
Shares

आइतबारको प्रि-ओपनिङ्ग सेसनमा शेयर बजार परिसूचक मापक नेप्से १७.५८ अंकले बढेर २ हजार १०४ दशमलव ८६ बिन्दुमा पुगेको हो।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ३० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २२ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको मात्र शेयरमूल्य घटेकोे छ । ५ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ३० कम्पनीका ३ हजार ७०१ कित्ता शेयर ३३ लाख ४० हजार ४७५ रुपैयाँमा खरीद बिक्री भएका छन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।