तिनाउ मिसन डेभलपमेण्ट बैंकमा संस्थापक शेयरधनीको हिस्सा घट्यो

0
Shares

तिनाउ मिसन डेभलपमेण्ट बैंकको संस्थापक शेयर साधारण शेयरमा परिवर्तन भएको छ ।

बैंकको १८ लाख १२ हजार ४८० कित्ता संस्थापक शेयर साधारण शेयरमा परिवर्तन भएको हो ।

शेयर परिवर्तन भएसँगै बैंकमा संस्थापक शेयर हिस्सा ५३.३४ र सर्वसाधारणको शेयर हिस्सा ४६.६६ प्रतिशत कायम भएको छ ।

तिनाउ मिसन डेभलपमेण्ट बैंक सिटिजन बैंकसँग गाँभिने प्रक्रियामा रहेको छ ।

सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई १०० बराबर ९६ कित्ता शेयर अनुपातमा प्राप्ती गर्देछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।