काठमाडौं । नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक आजदेखि सुरु हुँदैछ ।
ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौत नेतृत्वको टोली बैठकका लागि बंगलादेश पुगेको छ। बंगलादेश जाने टोलीमा सचिव चटौत, सहसचिव सन्दीप देव र प्राधिकरणका कार्यकारी निर्देशक लगायत छन् ।
आज सहसचिवस्तरीय बैठक बस्ने र त्यसपछि छलफलका निष्कर्षलाई भोलिको सचिवस्तरीय बैठकले अनुमोदन गर्नेछ ।
बैठकमा मुख्यतः ६८३ मेगावाट क्षमताको सुनकोसी तेस्रो जलविद्युत आयोजना संयुक्त रुपमा निर्माण गर्ने विषयमा छलफल अगाडि बढ्नेछ।












प्रतिक्रिया