यस साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से ३०।०९ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ३७२ दशमलव ८६ अंकमा पुगेको छ ।
नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आज २६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २६ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ।
यस अवधिमा २६ कम्पनीका १५ हजार ८४९ कित्ता शेयर ७३ लाख ७३ हजार ८५४ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया