प्रि-ओपनिङ्गमा ७७ कम्पनीको कारोबारः ६५ को मूल्य बढ्दा नेप्से ३० अंक माथि

0
Shares

साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपनिङ्ग सेसनमा नेप्से २९.७८ अंकले बढेर २ हजार ५५३ दशमलव ७९ अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ७७ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ६५ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ७७ कम्पनीका १६ हजार ८११ कित्ता शेयर १ करोड ५० लाख ७४ हजार ६८५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ माघ २०७७, सोमबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।