काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।
उनलाई सर्लाही क्षेत्र नं ४ बाट रास्वपाका डा अमरेशकुमार सिंहले उनलाई पराजित गरेका थिए । केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाइएको छ । सोही बैठकले थापाले दिएको राजीनामाबारे निर्णय लिनेछ । ।












प्रतिक्रिया