नेपाल लाइफद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक


काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । चैत्र ८ गते कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको कम्पनीले बतायो ।

आगामी दिनहरुमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउने कम्पनीले जनाएको छ।

प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार  १७ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।