यस साताको अन्तिम कारोबार कारोबार दिन बुधबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से १५.०५ अंकले बढेको छ । यससँगै नेप्से सूचक २ हजार ४७६ दशमलव ९३ अंकमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ३० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २१ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ । १६ कम्पनीको शेयरमूल्य करिब ५ प्रतिशतले बढेको छ ।
यस अवधिमा ३० कम्पनीका २० हजार ६५२ कित्ता शेयर ७८ लाख ३४ हजार ६५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया