काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे सिंहदरबारमा बस्न लागेको हो ।
बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल हुने कार्यसूची छ । साथै, सुकुमवासीहरुको बसोबासको विषयमा पनि बैठकमा छलफल हुने स्रोतले बतायो ।

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार १२ : १२ बजे
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

DOIB Reg. No : 1519/076-77
Publisher : Mahesh Sapkota
Editor : Parmeshwor Adhikari
प्रतिक्रिया