भिजिबिलिटी नपुग्दा पोखरा, भरतपुर र सिमरा विमानस्थल बन्द


काठमाडौं । निरन्तरको वर्षाले पोखरा, भरतपुर र सिमरा विमानस्थलको उडान अवरुद्ध भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता सन्जय कुमारका अनुसार, भिजिबिलिटी नपुगेका कारण यी विमानस्थल उडान र अवतरण हुन सकेको छैन । बाँकी डोमेस्टिक विमानस्थलमा उडान र अवतरण भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार  ११ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।