दार्चुलामा भूकम्प


काठमाडौँ । दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ः५५ मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का स्थानीय रुपमा महसुस गरिएको थियो ।

प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार  १२ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।