सरकारले वास्तविक भूमिहीनको पहिचान गरी स्थायी आवास सुनिश्चित गर्ने


काठमाडौँ । सरकारले वास्तविक भूमिहिनको पहिचान गरी स्थायी आवास सुनिश्चित गर्ने बताएको छ।
सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक भूमिहीनको पहिचान गरी स्थायी आवास स्वामित्व सुनिश्चित गरिने बताए हुन् ।

मध्यपहाडी राजमार्ग आसपासका नयाँ सहरलाई पहिचानयुक्त सहरका रूपमा विकास गर्दै जग्गा विकास पूर्वाधार, स्थानीय आर्थिक सम्भावनासँग जोडिने सरकारले बताएको छ।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार  १७ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।