काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले पाएका छन् ।
बैंकको बैशाख ३० गते बसेको सञ्चालक समितिको बैठकले ढकाललाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो ।
हालका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे स्मार्ट टेलिकम प्रालि सम्बन्धी मुद्दाको अनुसन्धानको क्रममा रहेकाले बैंकको जिम्मेवारी ढकाललाई दिइएको हो ।












प्रतिक्रिया