
स्वावलम्बन लघुवित्त (SWBBL) को प्रमुख कार्यकारी अधिकृत( सीईओ) मा उदय राज खतिवडा नियुक्त भएका छन् ।
लघुवित्तको चैत १९ गतक सम्पन्न सञ्चालक समितिको बैठकले खतिवडालाई चैत २६ गतेदेखि लागू हुनेगरी सीईओमा नियुक्त गरेको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया