शेयर बजारको मंगलबारको प्रि-ओपनिङ सेसनमा ५३ कम्पनीको शेयर कारोबारमा आएकोमा ३३ कम्पनीको मूल्य बढेको छ । १३ कम्पनीको शेयरमूल्य घटेकोे मंगलबारको बजारमा ७ कम्पनीको मूल्य भने स्थीर बनेको छ ।
कारोबारमा आएका धेरै कम्पनीको शेयरमूल्य बढेपछि मंगलबार प्रि-ओपनिङ कारोबारमा नेप्से २०.२१ अंकले बढेर २६७८.९६ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो ।
कुल ५३ कम्पनीका १० हजार ८६२ कित्ता शेयर कारोबारमा आएको बजारमा १ करोड ४३ लाख ७६ हजार १३० रुपैयाँको कारोबार भएको छ ।
कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन ? तालिकामा हेर्नुहोस् :-


? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया