महिला लघुवित्तले माग्यो कर्मचारी (सूचनासहित)


काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्थाले केही कर्मचारी माग गरेको छ ।

लघुवित्तले वरिष्ठ प्रबन्धकका लागि १ जना, सहायक प्रबन्धकका लागि १ जना, कनिष्ठ सहायकका लागि केही, सहयोगी चौथोका लागि १ जना र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

तलब भता तथा सुविधाहरु संस्थाको नियम अनुसार हुने सूचनामा उल्लेख छ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने छन् ।

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार  १२ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।