काठमाडौँ । प्रतिनिधिसभाको आगामी बैठक यही असार १४ गते आइतबार ११ बजे बस्ने भएको छ ।
सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले आज सूचना जारी गरेर बैठक स्थगन भएको जानकारी दिए । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम बैठकको मिति सारेका हुन् ।










प्रतिक्रिया