अरुण काबेलीका सञ्चालक तातेडको राजीनामा स्वीकृत

0
Shares

अरुण काबेली पावर लिमिटेडका सञ्चालक बच्छराज तातेडको राजीनामा स्वीकृत भएको छ ।

उनले सञ्चालक पदबाट दिएको राजीनामा कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको अध्यक्ष गुरुप्रसाद न्यौपानेले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ५ बैशाख २०७८, आइतबार  ११ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।