काठमाडौँ । मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीमा कार दुर्घटना भएर सुनकोशी नदीमा खस्दा तिन जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेहरूमा सिन्धुलीका गणेश थापाको मात्र परिचय खुलेको छ भने कार चालक अर्का एक जनाको परिचय खुल्न सकेको छैन् ।
काठमाडौँबाट ओखलढ्ंगातर्फ जाँदै गरेको बा. प्र. ०८–००१ ख ०१४४ नम्बरको बसको ठक्करले खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको कारलाई ठक्कर दिएको हो। कारकाे नम्बर खुल्न सकेकाे छैन् भने घटनाकाे थप विवरण अाउन बाँकी छ ।










प्रतिक्रिया