नेप्सेमा दुई वाणिज्य बैंकको शेयर कारोबार रोक्का

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई वाणिज्य बैंकको बैशाख ३१ गते शुक्रबारदेखि शेयर रोक्का भएको छ ।

दुई पुराना वाणिज्य बैंकहरु नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकले बिहीबार साँझ एक आपसमा मर्जर तथा प्राप्ती सम्झौता गरेपछि नेप्सेले शुक्रबारदेखि शेयर कारोबार रोक्का गरेको हो ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने।गाभिने (मर्जर) तथा प्राप्ति –एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम शेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ बैशाख २०७८, शुक्रबार  १३ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।