साताको दोस्रो कारोबार दिन सोमबार पनि प्रि ओपनिङ्गमा नेप्सेमा हरियाली छाएको छद । यसदिन नेप्से १०. ३३ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ७४८.८३ बिन्दुमा पुगेको छ ।
आज कारोबारमा आएकामध्ये ५१ कम्पनीको शेयरमुल्य बढेको छ भने १२ कम्पनीको घटेको छ । १० कम्पनीको स्थीर रहेको छ ।
बिहीबार ७३ कम्पनीका १७ हजार ६५२ कित्ता शेयर २६० पटक खरीद बिक्री हुँदा कारोबार रकम १ करोड ४३ लाख ५४ हजार ८९ रुपैयाँ पुगेको छ ।
कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन ? तालिकामा हेर्नुहोस्..


? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया