साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपनिङ्गमा नेप्सेमा हरियाली छाएको छ । यसदिन नेप्से अंकले २६.७२ बढेको छ । यससँगै नेप्से २ हजार ८०७.५३ बिन्दुमा पुगेको छ ।
आज कारोबारमा आएकामध्ये ४४ कम्पनीको शेयरमुल्य बढेको छ भने ६ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको स्थीर रहेको छ ।
बिहीबार ५९ कम्पनीका २४ हजार ५२३ कित्ता शेयर २२६ पटक खरीद बिक्री हुँदा कारोबार रकम १ करोड २७ लाख १२ हजार २१५ रुपैयाँ पुगेको छ ।
कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन ? तालिकामा हेर्नुहोस्..


? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया