शाइन रेसुङ्गाको संस्थापक शेयरहिस्सा ५१% मा घट्यो, १३ लाख कित्ता सर्वसाधारणमा रूपान्तरण

0
Shares

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक शेयर हिस्सा ५१ प्रतिशतमा घटाएको छ ।

बैंकले यसअघि सम्पनन साधारण सभाबाट गरेको निर्णय अनुसारको संस्थापक शेयर हिस्सा घटाएर साधारण शेयर हिस्सा अनुपातमा वृद्धि गरेको हो ।

नेप्सेका अनुसार बैंकको १३ लाख १२ हजार ५४९ कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत गरिएको हो ।

शेयर संरचना परिवर्तन पश्चात बैंकको संस्थापक साधारण शेयरको हिस्सा ५१ः४९ को अनुपात कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०७८, शुक्रबार  ११ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।