संगठित क्षेत्रमा कार्यरत श्रमिकको निःशुल्क सामुहिक दुर्घटना बीमा हुने

0
Shares

औद्योगिक प्रतिष्ठान तथा संगठित क्षेत्रमा कार्यरत श्रमिक एवंम कामदारको निशुल्क सामुहिक दुर्घटना बीमा हुने भएको छ ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८।८९ को बजेट वक्तव्यमा औद्योगिक प्रतिष्ठान तथा संगठित क्षेत्रमा कार्यरत श्रमिक एवंम कामदारको निशुल्क सामुहिक दुर्घटना बीमा गर्ने व्यवस्था मिलाईने बताए ।

साथै, सरकारले सार्वजनिक निकायबाट हुने निर्माण कार्यमा संलग्न श्रमिकको सामुहिक दुर्घटना बीमा अनिवार्य गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।