बुधबार प्रि-ओपनिङ सेसनमा ३८ कम्पनीको शेयर मूलय बढेको छ । २४ कम्पनीको शेयरमूल्य करिब ५ प्रतिशतका दरले बढेको छ ।
कुल ६७ कम्पनीको शेयर कारोबार भएकोमा १८ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको स्थिर रहेको छ ।
उल्लेखित ६७ कम्पनीका १४ हजार १८७ कित्ता शेयरहरु १ करोड १० लाख ४१ हजार ६२१ रुपैयाँमा किनबेच भएका छन् ।
आजको प्रि ओपनिङमा बजार परिसूचक नेप्से २१.८५ अंकले बढेर २७९३.२२ अंकमा उक्लिएको छ ।
कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन, सूची यस्तो छ..

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया